काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।
आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेको हो ।
हिजो २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ ४० रुपैयाँले घटेर ३५८५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।




प्रतिक्रिया