काठमााण्डु– मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो ।
हिजो २ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज यस्तै आज चाँदीको भाउ १५ रुपैयाँले बढेर ३६०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।




प्रतिक्रिया