काठमाण्डु– आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा २१ सय रुपैयाँले घटेको हो ।
शुक्रबार २ लाख ६२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ २५ रुपैयाँले घटेर ४५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




प्रतिक्रिया