बढ्यो सुन र चाँदीको मूल्य

बढ्यो सुन र चाँदीको मूल्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा सोमबार सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले बढको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य ३ लाख २६ हजार ५०० रुंपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुनको मूल्य ३ लाख २० हजार ५ सय रुंपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको हो । चाँदी मूल्य तोलामा ६ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ ।