आजपनि २५ सयले बढ्यो सुनको भाउ

आजपनि २५ सयले बढ्यो सुनको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मंगलबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । यसदिन सुन तोलामा २५ सय रुपैयाँले बढेको हो ।

हिजो ३ लाख २६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोवार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य २०५ रुपैयाँले घटेर ५ हजार ८१५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।