५ हजार रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

५ हजार रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । यसदिन सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढेको हो ।

शुक्रबार आज २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८६ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर ४ हजार ७२० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।