काठमाण्डु– बिहीबार सुनको भाउ घटेको छ । यस दिन सुन तोलामा ४३ सय रुपैयाँले घटेको हो ।
हिजो २ लाख ९९ हजारमा कारोबार भएको सुन आज २ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको मूल्य तोलामा १५० रुपैयाँले घटेर चार हजार ८७५ कायम भएको छ ।




प्रतिक्रिया