काठमाण्डु – नेपाली बजारमा सुनको बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य १६ सयले बढेर ३ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । सोमबार २ लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने ३० रुपैयाँले घटेको छ । मंगलबार चाँदीको मूल्य ५ हजार १६० रुपैयाँमा कारोबार भएको छ । सोमबार ५ हजा १९० रुपैयाँमा कारोबार भएको थियो ।




प्रतिक्रिया