सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।आज सुनको भाउ १८ सयले घटेरको हो ।

बुधबार २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतिताला ४ हजार ८१० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९१५ रुपैयाँमा कायम भएको थियो ।