एकैदिन ५ हजार रुपैयाँले घट्यो सुनको भाउ, कति पुग्याे ?

एकैदिन ५ हजार रुपैयाँले घट्यो सुनको भाउ, कति पुग्याे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बिहीबार सुनको भाउमा भारी गिरावट आएको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ५ हजार रुपैयाँले घटेको हो ।

हिजो २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा २५० रुपैयाँले घटेर ४२३५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।