घट्यो सुनको मूल्य, तोलाको कति छ ?

घट्यो सुनको मूल्य, तोलाको कति छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन बिहीबार तोलामा ५ सय रुपैयाँले घटेर ९६ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

तेजाबी सुन प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।