सुरक्षा

नेपाल प्रहरीलाई ठुलो सफलता,काठमाडौंको क्षेत्रपाटीबाटै ८८ किलो सुन बरामद

काठमाडौं – नेपाल प्रहरीले काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गरेको छ । काठमाडौं प्रहरी प्रमुख रविन्द्र धानुककाअनुसार काठमाडौं प्रहरी र अपराध महाशाखाको संयुक्त टोलीले उक्त अवैध सुन बरामद गरेको हो ।

Dish Home

प्रहरीले सुनसहित एक जनालाई प्रक्राउ गरेको छ । अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहोनीकाअनुसार प्रक्राउ पर्नेमा गाडी चालक मनोज अधिकारी रहेका छन् । एसएसपी लोहनीले अवैध सुन काठमाडौंको क्षेत्रपाटीबाट पक्राउ परेको  र यसबारेमा थप अनुसन्धान भइरहेको बताए ।

 

प्रहरीले बरामद गरेको सुन चिनियां नागरीकको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । नेपाल प्रहरीको टोलीले यसअघि पनि धेरै पटक काठमाडौंका विभिन्न ठाउबाट अवैध सुन बरामद गरेको थियो ।

अपराधा महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top