आज कति छ सुनचाँदीको भाउ ?

आज कति छ सुनचाँदीको भाउ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शुक्रबार सुनचाँदीको भाउमा स्थिरता आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ७ हजार ३०० र तेजावी सुन प्रतितोला १ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनपनि सोही मूल्यमा कायम रहेको सुनको कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि सोही दरमा चाँदीको कारोबार भएको थियो ।