सुनको मूल्य ९८ हजार ५ सय पुग्यो

सुनको मूल्य ९८ हजार ५ सय पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

मंगलबार प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार तीन सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो । आज सुन प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य भने आज घटेको छ । चाँदी प्रतितोला २० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।