सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आज (मंगलबार) सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा आज एक सय रुपैयाँले बढेर सुन तोलामा ७१ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुन तोलाको ७१ हजार ३ सय रुपैयाँ थियो । यस्तै तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ८ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।