मंगलबार सुनको मूल्य बढ्यो

मंगलबार सुनको मूल्य बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । हिजो सोमवार प्रतितोला ९२ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ५०० ले बढेर ९३ हजार २ सयमा कायम भएको हो ।

आज तेजाबी सुनको मूल्य ९२ हजार ७ समा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । यता चाँदीको मूल्य भने घटेको छ ।

आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।