सुनको मूल्य फेरि बढ्यो

सुनको मूल्य फेरि बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सोमबार स्थिर रहेकोसुनको भाउ मंगलबार तोलामा ५ सय रुपैयाँले बढेकोे छ ।

मंगलबार तोलामा ५ सय रुपैयाँ बढेर प्रतितोला ७२ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदी तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।