सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – साताको पहिलो दिन आइतबार सुनको भाउ घटेको छ ।

शुक्रबार ७२ हजार ४०० मा कारोबार भएको सुनको मूल्य आइतबार आज प्रतितोला ७२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदी आइतबार तोलामा ८८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।