काठमाण्डु- नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य प्रतितोला ९२ हजार मा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदीको मुल्य भने तोलामा १० ले ओरालो लागेको छ । आज चाँदीको मुल्य तोलाको १ हजार २७५ कायम भएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १ हजार २८५ रहेको थियो ।




प्रतिक्रिया