सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर १ लाख १७ हजार रुपैयाँ प्रतितोलामा कारोबार भैरहेको छ।

तेजाबी सुन १ लाख १६ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ। चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर १ लाख १७ हजार रुपैयाँ प्रतितोलामा कारोबार भैरहेको छ।

तेजाबी सुन १ लाख १६ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ। चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।