घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो। शुक्रबार सुनको मूल्य तोलाको एक लाख ९६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।