काठमाण्डु – नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुन प्रतितोला २ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य ५ रुपैयाँ घटढेर ३ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ३ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।




प्रतिक्रिया