सुनचाँदीको बढ्यो, तोलाको कति पुग्यो ?

सुनचाँदीको बढ्यो, तोलाको कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्थानीय बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन दुई लाख ४४ हजार ६०० रुपैयाँ पुगेको छ।

महासंघले चाँदी तीन हजार १३५ रुपैयाँ पुगेको जनाएको छ।

यसअघि दुई लाख ४१ हजार ७०० रुपैयाँको सुन र चाँदी ३१ सयमा कारोबार भएको थियो। यसरी सुनमा २९ सय रुपैयाँ र चाँदी १३५ रुपैयाँको वृद्धि भएको हो।