सुनको मूल्य घट्यो, तोलाको कति ?

सुनको मूल्य घट्यो, तोलाको कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोल ४०० ले ओरालो लागेको छ । आज नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९१ हजार २०० मा कारोबार भइरहेको छ । यसैगरी आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ७०० तोकिएको छ ।

यता आज चाँदीको मूल्य भने उकालो लागेको छ । तोलामा १५ ले उकालो लागेको चाँदी आज प्रतितोला एक हजार १९५ मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।