सुनको मूल्य बढ्यो, तोलाको कति ?

सुनको मूल्य बढ्यो, तोलाको कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  नेपाली बजारमा सोमबार सुनको मूल्य उकालो लागेको छ । प्रति तोलामा २०० ले उकालो लागेर ९१ हजार १०० मा कारोबार भइरहेको नेपाल सनुनचाँदी व्यवसायी महासघंले जनाएको छ । आइतबार सुन प्रतितोला ९० हजार ९०० मा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ६०० सय कायम भएको छ । यता आज चाँदीको मूल्य पनि उकालो लागेको छ । आज चाँदीको मूल्य प्रति तोलामा १० ले उकालो लागेर एक हजार १९० मा कारोबार भइरहेको महासघंले जनाएको छ ।