मंगलबार सुनको मूल्य तोलामा ५०० ले बढ्यो

मंगलबार सुनको मूल्य तोलामा ५०० ले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेपाली बजारमा मंगलबार सुनको मूल्य उकालो लागेको छ । आज सुनको मूल्य प्रति तोलामा ५०० ले उकालो लागेर ९१ हजार ६०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको मूल्य ९१ हजार १०० मा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य ९१ हजार १०० कायम भएको छ । यता आज चाँदीको मूल्य पनि उकालो लागेको छ । आज चाँदीको मूल्य प्रति तोलामा १० ले उकालो लागेर एक हजार २०० मा कारोबार भइरहेको महासंघले जनाएका