सुनको मूल्य घट्यो, तोलाको कति ?

सुनको मूल्य घट्यो, तोलाको कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ  । मंगलबार सुनको मूल्य प्रति तोलामा ४०० ले ओरालो लागेर ९१ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तेजाबी सुनको मूल्य ९० हजार ७०० कायम भएको छ । यता चाँदीको मूल्य पनि ओरालो लागेको छ । चाँदीको मूल्य प्रति तोलामा पाँचले ओरालो लागेर एक हजार २०५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।