सुनको मूल्य घट्यो, तोलाको कति ?

सुनको मूल्य घट्यो, तोलाको कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेपाली बजारमा सोमवार सुनको मूल्य ओरालो लागेको छ । आज  सुनको मूल्य तोलामा एक सयले ओरालो लागेर ९१ हजार ४०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  आज तेजाबी सुनको मूल्य समेत तोलामा एक सयले नै ओरालो लागेर ९० हजार ९०० कायम भएको छ ।

यता आज चाँदीको मूल्य भने स्थिर रहेको छ । गत आइतबार एकैदिन तोलामा ३५ ले उकालो लागेर एक हजार २३० कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।