काठमाण्डु – नेपाली बजारमा बिहीवार सुनचाँदीको मूल्य ओरालो लागेको छ । आज छापावाल सुन ८९ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बुधवार सुन प्रतितोला ९० हजार १ हजारमा कारोबार भएको थियो । यता आज चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ५५ मा कारोबार भइरहेको छ ।




प्रतिक्रिया