काठमाण्डु- नेपाली बजारमा आज सुनको मूल्य आज स्थिर रहेको छ । बिहीबार प्रति तोला ९३ हजार २०० रूपैयाँमा कारोबार भइरहेको सुनको मूल्य आज पनि सोही मूल्यमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
तेजाबी सुनको मूल्य तोलाको ९२ हजार ७०० रूपैयाँ रहेको छ । आज चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी प्रति तोलामा एक हजार ३२० रूपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।




प्रतिक्रिया