काठमाण्डु – नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ८०० र तेजाबी सुनको मूल्य आज ८९ हजार ३५० मा कारोबार भइरहेको छ ।
हिजो पनि सुन यही मूल्यमा कारोबार भएको थियो । यता आज चाँदीको मूल्य समेत स्थिर रहेको छ । आज चाँदीको को मूल्य आज ११ सय ६० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।




प्रतिक्रिया