काठमाण्डु – नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रुपैयाँ तोकिएको छ ।
आज चाँदी प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।




प्रतिक्रिया