आइतबार सुनको मूल्य बढ्यो, तोलाको कति ?

आइतबार सुनको मूल्य बढ्यो, तोलाको कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा आइतबार सुनको मूल्य उकालो लागेको छ । आज सुनको मूल्य तोलमा ४०० ले उकालो लागेर ९२ हजार १०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला ९१ हजार ७०० मा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य ९१ हजार ६०० तोकिएको छ ।

यता चाँदीको मूल्य आज तोलामा १० ले उकालो लागेर १२६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।