मंगलबार सुनको मूल्य बढ्यो, तोलाको कति ?

मंगलबार सुनको मूल्य बढ्यो, तोलाको कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा मंगलबार सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सयमा कारोबार भैरहेको छ । जुन सोमबारको भन्दा २ सयले उकालो लागेको हो ।

तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय तोकिएको छ । यता आज चाँदी प्रतितोला १ हजार २ सय ६५ मा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।