काठमाण्डु – नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत मंगलबारको तुलनामा आज सुन तोलामा ६०० ले ओरालो लागेको हो । आज छापावाल सुन प्रतितोला ९२ हजारमा कारोबार भइरहको छ ।
गत मंगलबार बजारमा सुन प्रतितोला ९२ हजार ६०० मा कारोबार भएको थियो । आज तेजाबी सुन समेत ६०० ले आरोलो लागेर ९१ हजार ५०० तोकिएको छ । यता चाँदी एक हजार २५० मा कोरोबार भइरहेको महासंघले जनाएको छ ।




प्रतिक्रिया