काठमाण्डु – नेपाली बजारमा बुधबार सुनको मूल्य ५०० ले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३०० मा कारोबार भइरहेको छ ।
त्यसैगरी आज तेजाबी सुन प्रतितोला ९३ हजार ८०० मा कारोबार भइरहेको छ । यता आज चाँदीको मूल्य पनि तोलामा १० ले ओरालो लागेको छ । मूल्य घटेसँगै चाँदी प्रतितोला १२ सय ८० कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।




प्रतिक्रिया