सोमबार सुनको मूल्य घट्यो, तोलाको कति ?

सोमबार सुनको मूल्य घट्यो, तोलाको कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली बजारमा सोमबार सुनको मूल्य ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९२ हजार १०० कायम भएकोमा सोमबार तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ५०० कायम भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने उकालो लागेको छ । चाँदीको मूल्य प्रतितोलामा १० ले उकालो लागेर एक हजार २२० कायम भएको छ ।