आइतबार सुनको मूल्य तिन सयले बढ्यो

आइतबार सुनको मूल्य तिन सयले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली बजारमा आइतबार सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य गत शुक्रबारको तुलनामा ३ सयले उकालो लागेको हो ।

आज छापावाल सुन प्रतितोला ९२ हजार ५ सयमा र तेजाबी सुन ९२ हजारमा कारोबार भइरहेको छ । यता आज चाँदीको मूल्य पनि उकालो लागेको छ । चाँदीको मूल्य आज प्रतितोलामा ५ ले उकालो लागेर १ हजार १ सय ९० मा कारोबार भइरहेको छ ।