बुधबार सुनको मूल्य कति छ ?

बुधबार सुनको मूल्य कति छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ३ सय रुपैयाँले बढेर ९५ हजार ३ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी आज चाँदीको मूल्यमा पनि बढेको छ । महासंघका अनुसार बुधबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।