काठमाडौं – आज (सोमबार) सुनको मूल्य बढेको छ ।
आइतबार ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर प्रतितोला ७६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजाबी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यस्तै गरि चाँदीको मूल्य प्रतितोला ८ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




प्रतिक्रिया