एक हजारले घट्यो सुनको भाउ

एक हजारले घट्यो सुनको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो ।

हिजो १ लाख ७१ हजारमा कारोबार भएको सुन आज १ लाख ७० हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि तोेलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ९९० मा किनबेच हुने महासंघले जनाएको छ ।