ओरालो लाग्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

ओरालो लाग्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुधबार नेपाली बजारमा सुनको भउ घटेको छ ।

मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको हो ।

मंगलबार तोलाको १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ८८ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । तोलामा आज चाँदी १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।