काठमाण्डु – सुनको मूल्य लगातार ओरालो लागेको छ । शुक्रबार सुनको मूल्य २ सय रुपैयाँले घटेर ९४ हजार ५ सय रुपैयाँ पुगेको हो ।
बिहीबार छापावाल सुनको मूल्य ९४ हजार ७ सय रुपैयाँ तोलामा कारोबार भएको थियो । यस्तै चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भएको छ ।




प्रतिक्रिया