काठमाण्डु – शुक्रबार नेपाली बजारमा सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी महासंघकाअनुसार पाँच सय रुपैयाँले बढेको सुनको मूल्य प्रतितोला ९५ हजार २ सयमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य १२ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।




प्रतिक्रिया