काठमाण्डु – लगातार उकालो लागेको सुनको भाउ आज भने प्रतितोला ४ सय रुपैँयाले घटेको छ ।
शुक्रबार प्रतितोला ९१ हजार ७०० रहेको छापावाल सुन आज ४सय रुपैँयाले घटेर ९१ हजार ३सय रूपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन प्रतितोला ९० हजार ८सय रूपैयाँ छ । यसैगरी चाँदी प्रतितोला १३ सय १० रूपैयाँमा कारोबार भइरहेको छ ।




प्रतिक्रिया