सुनको भाउ स्थिर, चाँदी घट्यो

सुनको भाउ स्थिर, चाँदी घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको भाउ स्थिर भएको छ ।

शुक्रबार पनि हिजोकै मुल्य कायम भएको छ । आज सुनको भाउ प्रतितोला ९१ हजार ६ सय रुपैया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि स्थिर रहि प्रति तोला ९१ हजार १सय रुपैयाँ कायम भएको छ । चाँदीको भाउ भने आज प्रतितोला ५ रुपैयाँले घटेको छ । आज चाँदीको भाउ एक हजार ३ सय ३० रुपैयाँ कायम भएको छ ।