सुनचाँदीका भाउ घट्योे

सुनचाँदीका भाउ घट्योे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा सुनको भाउ घटेको छ । बुधबार सुनको भाउ प्रतितोला १ सय रुपैयाँले घटेर ९३ हजार ३०० रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घटेको हो ।

चाँदी आज एक हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।