फेरी बढ्यो सुनको भाउ, तोलामा कति पुग्यो ?

फेरी बढ्यो सुनको भाउ, तोलामा कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पछिल्लो समय नेपाली बजारमा सुनको भाउ बढेको छ ।

मंगलबार सुन तोलामा छ सय रुपैयाँले बढेर ९१ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो ४ सय रुपैयाँले बढेर सुनको भाउ तोलाको ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै मंगलबार चाँदी तोलामा ५ रुपैयाँ बढेको छ । हिजो १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको १ हजार ३ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।