सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला ९३ हजार २ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ७ सय रुपैयाँले घटेर ९२ हजार ५ सयमा कायम भएको हो ।

आज तेजाबी सुनको मूल्य ९२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।