सुनको मूल्य घट्यो, तोलाको कति ?

सुनको मूल्य घट्यो, तोलाको कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । मंगलबार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले ओरालो लागेर ९१ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य तोलामा तीन सयले ओरालो लागेर ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य स्थिर रहि तोलामा १२ सय ७० रुपैयाँमा कारोबार भइहरेको महासंघले जनाएको छ ।